अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १, बिहीबार १४:४८

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकमा हत्याका आरोपीलाई पक्राउ गर्न माग गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले प्रदर्शन गरेका छन् । सडक जाम गररेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
गत चैत २ गते जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा होलीका १७ वर्षीय आँशु यादवको चक्कु प्रहार गरी हत्या भएको थियो । सोही घटनामा थप आरोपीलाई प्रहरीले पक्राउ नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् । लैंिगक तथा यौनिक अल्पसंख्यकहरुले ‘भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश’ नारासहितको प्लेकार्ड बोकेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सवारीसाधनहरुमा तोडफोड समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार