अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ३१, शुक्रबार १३:१५

सर्लाही । गा.पा.पर्सा-२ संग्रामपुर स्थित रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरक्षक अजय बहादुर क्षेत्रीले ३१ के.जी.गाँजा सहित १ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । डियुटीको क्रममा पोक्का पारी बोरामा राखेको भारततिर लाग्दै गरेको लागु औषध गाँजा सहित भारतको जिल्ला सीतामढी थाना बेला पिपरा प्रसायन ग्राम मुझैलिया बस्ने इजरायल अंसारी लाई पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी श्रोतले जानकारी गराएको छ। क्षेत्री आउनु भन्दा पहिला संग्रामपुरमा दिनहुँ चोरीहरु हुन्थ्यो र चोरहरुको बिग विगी बढेको थियो तर वहां आएको ४ महिना नबित्दै ४ जना चोरहरु लाई पक्राउ गरी कारबाही गराएको थियो।करिब २ लाखको किराना सामानहरु भन्सारमा बुझाएको थियो।अहिले क्षेत्रीको कडा डियुटीले गर्दा चोरी र तस्करीमा न्युनीकरण भएको भन्ने जनभनाइ रहेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार