अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार ०९:३७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०७८÷७९ का लागि आजदेखि पुस मसान्तसम्म र दोब्बर दस्तुरमा माघ ७ गतेसम्म भर्नाका लागि आवेदन फारम दिन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायसहित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा फागुन १ गतेबाट कक्षा सञ्चालन तयारी त्रिविले गरेको छ ।

२०७९ साल मङ्सिर महिनामा यो समुहको परीक्षा हुनेछ । भर्ना भएका विद्यार्थीहरूको त्रि.वि रजिस्ट्रेसन फारम भरी त्रि.वि परीक्षा नियन्त्रण कार्यालय वल्खुमा २०७९ बैशाख मसान्तसम्म बुझाइसक्नुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार