अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १, शनिबार २२:१४

गुनासो गर्न गएका स्थानीयलाई वडाअध्यक्षले रुखमा बाँधेर कुटेको घटना सार्वजनिक भएको छ ।

गुनासो गर्न गएका सेवाग्राहीलाई जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा वडाअध्यक्ष नेपाली प्रसाद कुशवाहाले कुटपिट गरेको पीडितले जनाएको छ । स्थानीय अमिर मियाँ गद्दीलाई वडाअध्यक्षले कुटपिट गरेको पिडितको भनाइ छ । वडाको सडक विस्तारको क्रममा घरको केही भाग भत्काइएको बारे गुनासो गर्न वडाअध्यक्षको घरमा शुक्रबार बिहान गद्दीजाँदा उनलाई वडाअध्यक्ष कुशवाहाले रुखमा बाँधेको बताइएको छ ।अन्य वडावासीको घर नभत्काइ आफ्नो घरमात्र किन भत्काइएको भन्दै गद्दीले प्रतिवाद गर्दा वडाअध्यक्ष कुशवाहालगायतकाले रुखमा बाँधी आफूलाई कुटपिट गरेको पीडित पक्षको भनाइ छ । वडाअध्यक्ष कुशवाहालाई गद्दीले गाली गलौज गर्दै कठालो समातेपछि कुशवाहाका परिवारजन तथा छिमेकीहरुले पीडित गद्दीलाई नियन्त्रणमा लिएर रुखमा बाँधेपछि इलाका प्रहरी कार्यालय जानकी टोलको जिम्मा लगाएको वडाअध्यक्ष पक्षको प्रतिक्रिया दिएका छन्

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार