अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १५:१६

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदन अवरोधबाट पछि हटेसँगै नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए । उनीहरूले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटनाबारे जवाफ माग गरेका थिए ।

सभामुखले आगामी वैशाख २५ गतेको संसद् बैठकमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएको जानकारी दिएपछि दुई दलका सांसद बसेका थिए । लगत्तै नीति कार्यक्रममाथि छलफल सुरु भएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार