अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार १७:३०

प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर नै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ गरिएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ।

उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’

उनले ती कर्मचारी कुन दलसँग आबद्ध थिए भन्दै प्रश्न गरे।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार