अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २०, शनिबार १०:१९

गोवा । उत्तरी गोवाको शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसामा उत्तरी गोवा जिल्ला अस्पतालको अनुगमन गर्दै घाइतेसँग भेटघाट गरेका छन् ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो घ६ना दिनको सुरुवाती समयमा शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भएको हो ।

गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं श्रद्धालु यस उत्सवमा सहभागी हुन मन्दिर पुगेका थिए । भागदौडको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार