अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २३, शनिबार ०८:५९

विराटनगर । पूर्वी मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिभुवन चोक नजिकै आमबारी भित्री सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

को ९ प ७२९५ को मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते रतुवा माइ नगरपालिका १ कल्याणपुरका सोम टुडू र पत्नी वामनी हेमरमलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको

हो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार