२०८१ जेष्ठ ३, बिहीबार २३:४३
काठमाडौं, जेठ ३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अब संसदीय छानविन समिति बन्न नसक्ने बताएका छन्।
धकेलाधकेलबीच प्रतिनिधिसभा बैकठ स्थगित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद झाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएकाले संसदीय समिति बन्न नसक्ने बताए।





