अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ३, बिहीबार २३:३७

जानकी जन्मोत्सवको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीको अवसरमा धुमधामका साथ मनाइने तयारी जानकी मन्दिरले गरेको छ । जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले वैशाख नवमीका दिन जेठ ४ गते जानकी प्राकट्य जन्मोत्सवलाई हार्षोउल्लासका साथ मनाउनका लागि आग्रह समेत गरे । उत्तराधिकारी महन्त दासले सम्पूर्ण सनातनीहरूमा जेठ ४ गते जानकी नवमी मनाइने भएकोले सबैलाई सहभागी भई हर्षोल्लासका मनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार