
धेश प्रदेश श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले सर्लहिको सदरमुकाम मलगवामा यातायात ब्यबस्था कार्यालय उदघाट गर्नुभएको हो। कार्यक्रममा सर्लाही क्षेत्र न.३ प्रतिनिधि सभा सदस्य हरि प्रसाद उप्रेती,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,प्रदेश सभा सदस्य कौशाल राय,जङिलाल राय,उपेन्द्र महतो,जिल्ला समन्वय समिती सभापति कौशल किशोर सिंह लगायको उपस्थित रहेको थियो। यस कार्यालयको स्थापना भए संगै यहाको स्थानिय सर्बे सधारणहरुलाई आब यातायात सम्बन्धी सेवा लिन जानकपुर र बर्दिबास धाउन बाध्य पर्दैन। कार्यालयबाट सवारी चालक अनुमती पत्र जारी तथा नबिकरण,रुट परमिट जस्ता सेवा प्रदन गरिने कर्यलाय प्रमुख राकेश यादवले बताएका छ्न। प्रदेश भरी आठ जिल्ला मध्य सातौ जिल्लामा कर्यालय स्थापना भैसके पनि बारा जिल्लामा हुन्न सकेको छैन अब बारा जिल्लाको कलैया मा पनि छिटै स्थापना गरिने तयारि मन्त्रालयले गरिसकेको कुरो मन्त्री सिंहले बताएका छ्न। हाल भाडामा जमिन लिएर ट्राइलसेन्टेर बनाउने र पछि मन्त्रालयबाट जगा किन्ने बजेट स्वीकृत गराउने र कार्यालायको काम पनि छिटो भन्दा छिटो सुचारु गर्ने कुरो प्रमुख यादबले बताउनु भएको छ।





