अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ११, बिहीबार ०८:०६

सर्लाही,साउन ११
सर्लाही क्रिकेट संघको आयोजनामा सर्लाही प्रिमियर लिग सिजन १ क्रिकेट प्रतियोगिता हुने भएको छ । संघका जिल्ला अध्यक्ष माधव कर्माचार्यले उक्त प्रतियोगिता हुने जानकारी दिनुभएको छ ।
साउन १३ गतेदेखि
टि–ट्वान्टी फर्म्याटमा चल्ने प्रतियोगितामा सर्लाही जिल्लाभरीबाट छनौट भएका ६ वटा टिमहरु बिच प्रतियोगिता हुनेछ ।यसै साउन मसान्त भित्रमा इन्ट्री गरिसक्नुपर्ने भएको यस प्रतियोगितामा सहभागीता जनाउन कुनै इन्ट्री शुल्क नराखिएको संघका कोषाध्यक्ष तुलसी यादवले बताएको छ।
प्रतियोगिता सम्बन्धि विस्तृत जानकारी M.C.T.C फेसबुज पेजबाट प्राप्त गर्न सकिने अध्यक्ष कर्मचारीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार