अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १०, बुधबार १८:१२


अनवर अहमद —
सर्लाही १० श्रावन । एनएमबी खाताधारीहरुले सर्लाहीको मलंगवा ९ स्थित बिरबलको खिचडी होटलमा १० प्रतिसत छुट पाउने भएका छन । मलंगवा स्थित एनएमबी बैंक शाखा मलंगवा र बिरबलको खिचडी होटेल बिच विभिन्न सेवा समबन्धमा हिजो एक कार्यक्रम बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहकार्यमा एनएमबी बैंकका खाताधारी जो कोहीलाई उक्त होटेलबाट सेवा लिदा एनएमबी बैंकको कार्ड वा इ एनएमबी  एपबाट भुक्तानी गर्दा खाना,नास्ता र पेय पर्दाथमा १० प्रतिसत छुट पाउने व्यवस्था मिलाईएको शाखा प्रबन्धक दिलिप कुमार श्रेष्ठले  जानकारी गराए । एनएमबी बैंक “दि फिनान्सीयल टाईम्स लण्डन” को द बैंकर पत्रिकादृारा एसिया कै सर्वोत्कृष्ट बैंक “बैक अफ द इयर एसिया” को उपाधीबाट सम्मानित भएको बैंक हो । बैंक र होटल बिचको यो सहकार्यले बैंकको खाताधारी तथा होटलको ग्राहकमा बृद्धि हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार