अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ६, शनिबार १४:०७

 


सर्लाही,साउन ६
चरम गर्मी तथा खडेरीका कारण पानीको मुहानहरु सुक्न थालेपछि सो समस्याको समाधान गर्न सर्लाहीको पर्सा गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट खानेपानीको लागि प्रत्येक वडामा राहतको कार्यहरु गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव विस्पतको अध्यक्षतामा बसेको बैठकबाट खानेपानीको समस्या बाट स्थानीयबासीहरु तत्कालै निकाल्न प्रत्येक वडामा डिप बोर गरि हैण्ड पाइप तथा मोटरयुक्त समरसिवल जडान गर्नुका साथै पुरानो इनारहरुको मर्मत तथा सरसफाइ लगायत विभिन्न राहतका कार्यहरु गर्ने सर्वसम्मतबाट निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार