अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ५, मंगलवार १५:४१

मलंगवा ,असाढ ५
सर्लाही प्रहरीले सदरमुकाम मलंगवाबाट स्राेत नखुलेकाे १५ लाख रुपैयाँ सहित २ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नपा वडा न-४ बस्ने शिवनाथ चौधरीको अन्दाजी ३५ वर्षीय छोरा विसुन्द्र प्रसाद चौधरी र मलंगवा नपा वडा न-२ बस्ने लक्ष्मी ठाकुरको छोरा अन्दाजी ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।
मंगलबार करिब साढे सातबजे भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै गरेको भारतीय BR 30 S 2086 नम्बरको मोटरसाईकल राेकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरकाे कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चाैधरीकाे साथबाट दुई हजार ६४० भारु नाेट तथा ८ बाेतल मजा जुस र दुईथान रियल मिकाे माेबाईल सेट एवं दुईथान सिम समेत बरामद गरि आवश्यक कार्बाही प्रकृया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार