अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २५, बिहीबार ०८:२९

 

सर्लाही,जेष्ठ २५
सर्लाही प्रहरीले मलंगवा नगरपालिका वडा न-५ भाँडसरमा संचालन भइरहेको अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।


अवैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको भन्ने गोप्य सूचनाको आधार बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवा र प्रहरी चौकी भाँडसरबाट खटिएको प्रहरीले सो स्थानमा अवैध रुपमा संचालन भइरहेका घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट १० हजार लिटर कच्चा पदार्थ तथा ४ सय लिटर तयारी मदिरा नष्ट गरि ७ थान मेसिन र ५० थान ड्रमहरु नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार