अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २३, मंगलवार २०:४३

सर्लाही,जेष्ठ २३
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा अनलाईन फारम भर्ने प्रयोजनका लागी आवश्यक पर्ने कम्पियुटर तथा फर्निचर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।नगरप्रमुख नागेन्द्र प्रसाद यादवले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी
इन्द्रदेव यादवलाई हस्तान्तरण गर्नुभएको हो।
नगरपालिकाले नगरप्रमुख यादव मार्फत प्रजिअ यादवलाई केही थान फर्निचरहरू,डेष्कटप कम्प्युटर र प्रिन्टर
हस्तान्तरण गरेको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिनुभएको छ।
समाजप्रतिको उत्तरदायि भएर सामाग्रीहरु सहयोग गरेकोमा नगरप्रमुख यादव र उहाँको टिमलाई धन्यवाद दिंदै प्रजिअ यादवले आगामी दिनमा पनि यस्तै खालको थप सहयोगको अपेक्षा गरेको बताउनुभयो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार