अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २७, सोमबार १६:२६

मेघराज तामाङ

संखुवासभा । अवैध काठ सहित संखुवासभा चैनपुर नगरपालिकाका ४ जना पक्राउ परेका छन् । शुक्रबार चैनपुर नगरपालिका वडा नं. ४ स्थित चापाभुई चैनपुरको भित्रि सडकखण्डमा ट्याक्टरबाट चैनपुर तर्फ अवैध चिरानी काठ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका वडा नं. ३ का वर्ष ४० का राजेन्द्र लिम्बु, चैनपुर नगरपालिकाकै वडा नं. ६ का वर्ष २२ का विनोद रोक्का, वडा नं. ६ कै, वर्ष २२ का मिलन कमर र सोही वडाका वर्ष १८ का सबिन रोक्का रहेको प्रहरीले जनाएको छ । उनीहरुले प्र. १-०२-००३ त १५३९ नं. को ट्याक्टर मार्फत ५४.१७ कि.वी काठ चैनपुर तर्फ ल्याउँदै गरेका गिए ।

प्रहरीले अवैध काठ बरामद गरि ट्याक्टर सहित पक्राउ परेका चारै जनालाई सव वन डिभिजन कार्यालय चैनपुरलाई आवश्यक अनुसन्धानका लागि बुझाएको छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार