अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २७, सोमबार ०९:३९

काठमाडौं । बेलायतमा कोरोनाको नयाँ उत्परिवर्तित स्वरुप ओमिक्रोनका कारण बिरामीहरू अस्पताल भर्ना हुन थालेका छन् । बेलायतका शिक्षा मन्त्री नदीम जहावीले राजधानी लण्डनमा पछिल्लो केहि दिनदेखि ओमिक्रोनका कारण सङ्क्रमित भएका बिरामीहरू अस्पताल भर्ना हुने क्रम बढेको बताए । उनले ओमिक्रोनका कारण हालसम्म कसैको पनि मृत्यु नभएको तर, अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए । साथै उहाँले कोरोनाको दुई मात्रा खोप लगाइसकेकालाई बुस्टर मात्रा लगाउन पनि आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार