अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार १७:०९

काठमाडौं – नव गायक साजन तामाङले आफ्नो डेब्यु गीत ‘आधा अधुरो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।प्रेमिल शैलीको यस गीतमा शब्द चर्चित गीतकार डि।पी खनालको रहेको छ भने सुरज कालाखेतीको संगीत रहेको छ ।

विश्व अधिकारीले गीतलाई संगीत संयोजन गरेका हुन् । युवा युवतीको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयंम गायक तामाङ र बिना राउत फिचर्ड छन् ।

गोदावरीमा छायांकन गरिएको भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार