अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार ०९:५१

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज सातदोबाटो र एनआरटी तथा हिमालयन र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी खेल्नेछन् । यो खmे दिउँसो १ बजे सुरु हुनेछ ।सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा छ । २ अङ्क जोडेको एनआरटी तालिकाको ११ औं स्थानमा छ ।

यस्तै दोस्रो खेलमा दिउँसो पौने ५ बजे हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा छ । ३ खेलमा अपराजित रहँदै ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार