अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार १४:०१

मेघराज तामाङ

संखुवासभा । मानव अधिकार तथा शान्ति समाज संखुवासभाले प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवरा विरुद्ध प्रदर्शन गरेको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा समाजले खाँदबारीमा शुक्रबार प्रदर्शन गरेको हो । मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष रसक्षम न्यायालयको आवश्यकता अनैतिक प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवराको शिघ्र राजिनामा माग गर्दै समाजले प्रदर्शन गरेको छ ।

जिल्लाका मानवअधिकार कर्मीहरुले न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायधिसले राजिनामा नदिए महाअभियोग लगाउ, न्यायालयमा राजनितिक नियुक्ति बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।

हरेक वर्ष १० डिसेम्बरका दिन नेपाल सहित विशवभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार