अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार ०९:४६

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे हुनेछ । हिमालयन शेर्पा तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस छैंटौं स्थानमा छ ।

यस्तै आजै साँझ पौने ५ बजे जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच दोस्रो खेल हुनेछ । जावलाखेल १३ औं स्थानमा रहँदा मच्छिन्द्र सातौं स्थानमा छ । यी खेल हिजै हुनुपर्ने भएपनि एथ्लेटिक्स् खेलका कारण आजका लागि सारिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार