अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २, शुक्रबार ०९:५०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई बिहिबार अबेर साँझ नियन्त्रणमा लिइएको हो । यद्यपि पक्राउ गर्नुको कारणबारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।

यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार