अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १६, सोमबार १३:२७

एजेन्सी ।
इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध धार्मिक ‘फतवा’ जारी गरेका छन् । उनले यी दुवै नेतालाई ‘अल्लाहका शत्रु’ भनेका छन् ।
उनले विश्वभरका मुस्लिमलाई एकताबद्ध हुन र इरानविरुद्ध आक्रमण गरेकामा यी नेताहरूलाई पश्चात्ताप गर्न बाध्य पार्न पनि आग्रह गरेका छन् ।
मकरिम शिराजीले आफ्नो फतवामा भनेका छन्, ‘इरानको सर्वोच्च नेता वा कुनै पनि मर्जालाई हानि पु¥याउने वा धम्की दिने प्रयास गर्ने जो कोही मोहरिब अर्थात् युद्धप्रेमी अपराधी हुनेछ ।’ फतवा इस्लामिक कानुनको व्याख्या हो । यो मर्जाद्वारा जारी गरिन्छ । मर्जा बारह इमामी शिया मुस्लिमको सर्वोच्च धार्मिक पद हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार