अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १९, बिहीबार १२:२०

सर्लाहीको बरहथवा नगरपालिकाका वडा नम्बर ९ का सदस्य राधेश्याम महतोको असामयिक निधन भएकोमा नगरपालिकाले गहिरो शोक प्रकट गरेको छ।

महतोको आज बिहान निधन भएपछि नगरपालिकाले शोक संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।



 

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा स्वर्गीय महतोको निधनले नगरपालिकामा अपूरणीय क्षति भएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

वडा अध्यक्ष महतोको निधनमा नगरपालिकाले आज नगरपालिकामा शोक बिदा दिएको छ। आज नगरपालिका कार्यालय मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरु बन्द रहने छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार