अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १८, बुधबार १६:२४

पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । बलोचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा ३१ जना घाइते भएका छन् ।

विस्फोटमा घाइते भएका जमान बलोचले बीबीसीसँग बैठक सकिएपछि बैठक स्थल नजिकै साथीलाई कुरिरहेको अवस्थामा अचानक विष्फोट भएको बताएका छन् ।



 

बलोचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले विस्फोट नवाब नियाज जेहरीको सवारी साधन नजिकै भएको बताए । उनका अनुसार विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् ।

राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । बलोचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले आतंकवादी समूहको लक्ष्यलाई कुनै पनि मूल्यमा सफल हुन नदिने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार