अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १७, मंगलवार १३:२३

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकविरुद्ध शुरु गरेको पहिलो चरणको आन्दोलन स्थगित गरेको जनाएको छ ।

जसपा नेपाल धनुषाका उपसचिव विकास यादवले आन्दोलनको पहिलो चरणको आन्दोलन समापन भएको जानकारी दिए । उनले अब दोश्रो चरणको आन्दोलन हुने बताए । भूमि विधेयक शुरुदेखि नै जसपा नेपालले आपत्ति जनाउँदै आएको छ । यसलाई किसान र भूमिहीनहरूको हितविपरीत भन्दै सडक आन्दोलनमार्फत विरोध गर्दै आन्दोलनलाई निरन्तरता दिएको उनले बताए ।



 

दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि आन्तरिक तयारी थालिएको उनको भनाइ छ । आगामी दिनमा आन्दोलनको दोस्रो चरणबारे विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको जसपा नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार