अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १६, सोमबार १४:४२

बिपी राजमार्गमा यो महिनाभरी रातिको सयममा गाडी चलाउन रोक लगाईएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो ।

यसअघि गएको असार ७ गतेदेखि राति गाडी चलाउन रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा गाडी चलाउन रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । बिपी राजमार्गमा हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाइने छ ।



 

राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपाल थोकसम्म थप १५ दिन राति गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार