अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार १२:०४

काठमाडौं, १३ भदौं । मन्त्री परिषद बैठक सुरू भएको छ ।

भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो ।

 

भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दिपक थापाको वारेमा निर्णय लिने अपेक्षा गरिएको छ । म्याद थप्ने कि नयाँ आइजीपी नियुक्ति गर्ने भन्ने बारेमा यो बैठक महत्व पुर्ण मानिएको छ ।

 

आजको बैठकमा चीन भ्रमणका अजेन्डा पारित गराउने देखी प्रतिनिधिसभामा प्रधानमन्त्रीको बिशेष सम्बोधनका वारेमा पनि छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार