अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २५, आईतवार ११:३७

मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा गएराति ठूलो पानी परेको छ ।

गएराति सिन्धुपाल्चोक, धनुषा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो ।

धनुषाको तुलसी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै सर्लाही, सिन्धुपाल्चोक, कास्कीमा पनि ठूलो पानी परेको छ । गएराति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज देशभर मौसम बदली रहनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार