अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १८, आईतवार १४:०१

सप्तरी प्रहरीले हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।

डाक्नेश्वरी-७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो। लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।



 

पक्राउ पर्नेमा बडिवीरपुरऔ-१ का विशाल राय र डागनेश्वरी-७ का मनाेज राय रहेका प्रहरीले जनाएकाे छ।

उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेकाे छ। उनीहरूकाे साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार