अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १६, शुक्रबार १३:५०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू हुने बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ अर्थात आजलाई अन्तिम म्यादको रूपमा तोक्दै ती देशहरूले सम्झौता नगरेमा नयाँ कर लागू हुने चेतावनी दिनुभएको थियो । ७ अगस्टसम्म पानीजहाजमा लोड गरिएका वस्तुहरूमा नयाँ दरको असर नपर्ने खबरमा उल्लेख छ ।



 

अमेरिकाले क्यानाडामाथि लगाइएको ३५ प्रतिशत भन्सार करको कारण अवैध लागूपदार्थ सङ्कटमा पर्याप्त सहयोग नगरेको तथा अमेरिकाविरुद्धको प्रतिक्रिया नीतिलाई मानेको जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जुलाईमा दिएको एक बयानमा फेन्टानिल नियन्त्रणमा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार