अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १४, बुधबार १५:४५

सर्लाहीको भरत तालमा डुबिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ। बुधबार मध्याह्न बागमती नगरपालिका-१२ स्थित भरत तालमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहका अनुसार केहीबेर अघि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टोली खटिएको छ।

उक्त टोलीले शव निकाल्ने काम गरिरहेको छ। शवको पहिचान खुलिसकेको छैन। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार