अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ६, मंगलवार ०८:५७

पर्साको वीरगञ्जस्थित आदर्शनगर चोकमा लगभग एक महिना देखि रेनरेनले सुपरमार्केट संचालनमा आएपछि दुई जना चाइनिजहरु सक्रिय देखिएका छन् ।

चाइनामा उत्पादित सामान खरिद गर्दा मूल्य १ सय ६० रुपैयाँ मात्र तिर्नु पर्नेमा मार्केट मधेश प्रदेशको वीरगञ्जमा पहिलो हो । पर्साको मधुवन मथवलका तिलक बहादुर खडकाको नाममा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको रेनरेनले सुपर मार्केट आफूले संचालन गरेको तिलक खड्काले बताए । भौगोलिक रूपमा भारतसँग जोडिएको वीरगञ्ज क्षेत्र रणनीतिक हिसाबले अतिसंवेदनशील मानिए पनि चिनियाँ व्यापारी तथा पर्यटकीय भिषामा आउनेहरुको लर्को नै चलेको छ ।

वीरगञ्जमा संचालित रेनरेनले सुपर मार्केटलाई चिनियाँ नागरिकले संचालन गरेको बारेमा आफू पनि बुझिरहेको पर्सामा प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । भारतको सीमावर्ती क्षेत्रमा चीनले पाकिस्तान मार्फत धार्मिक कट्टरपन्थी संगठनहरूसँग पनि समन्वय गरिरहेको आशंका छ । यसले नेपाललाई एउटा ‘ जियो–पोलिटिकल प्रयोगशाला’ बनाउने खतरा बढेको भारतीय मिडियाहरुले विश्लेषण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार