अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २४, मंगलवार १४:५९

काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ ।
असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर संसदीय दलको बैठक नबस्दा औपचारिक निर्णय हुन सकेको थिएन । अब भने जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले बुधबारका लागि बैठक बोलाएका छन् । सो बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको एक नेताले बताए ।
जसपा नेपाल संसदीय दलकी प्रमुख सचेतक रेखा यादवले बुधबारको बैठकबाट आवश्यक निर्णय गरिने बताइन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार