अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार ११:२६

जनकपुरधाम ।
मधेश प्रदेशसभाको बैठकमा आज पनि अवरोध गर्ने विपक्षी दलहरुले तयारी गरेका छन् । बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रवेश भएको भन्दै प्रतिपक्षीले अवरोध गरे पछि बैठक आज १ बजे बस्ने गरि बोलाइएको हो ।
प्रदेश सभामा बजेट प्रस्तुत भएपछि अनिश्चित कालका लागि स्थगित भएको मधेश प्रदेशसभाको बैठक आइतवार शुरु भएपनि प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले बजेट पुर्नलेखनको मांग गर्दै सभा अवरुद्ध गरे पछि आजको लागि बोलाइएको हो ।
तर आजको बैठकमा पनि विपक्षीदलहरुले अवरोध गर्ने तयारी गरेका छन । बजेटमा बिचौलियाको प्रवेश, खुद्रा बजेट बिनियोजन, अनुत्पादक क्षेत्रमा बढी बजेट लगायतका विषयहरु उठाउदै विपक्षीदलहरुले आज पनि सभा अवरोध गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार