अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १९, बिहीबार १६:०९

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको हो ।
‘तयारी पनि राम्रो पुगेको थिएन । फेरि महासचिवलाई अलिक सञ्चो पनि नभएकाले बैठक स्थगित गरिएको हो’, उनले भने ।
अर्को बैठक २२ असारका लागि राखिएको छ । अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा तानिएपछि पहिलोपटक सचिवालय बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार