अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार ०९:१५

जनकपुरधाम ।
एसइइको रिजल्ट हुँदा धनुषामा १६ जना विद्यार्थीलाई ४ जिपिए आएको छ । सबैभन्दा बढी मोनाष्टिक सेकेन्ड्री स्कूलका विद्यार्थीको आएको जानकारी शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले दिएको छ । सो विद्यालयका ५ जना तथा जनता मावि बनिनिया गोपालपुरका ३ जनालाई ४ जिपिए आएको छ ।
४ जिपिए आएकाहरुमा सरस्वती मावि जनकपुरधामका सलोक लाभ कर्ण, जनता मावि बनिनिया गोपालपुरका ओसिकाकुमारी यादव, रविराज पूर्वे, रामकृष्ण यादव, तपसीबाबा मावि टिल्हीका कशिटिज राउत, सिद्धार्थ शिशु सदनका संतोषकुमार कापर रहेका छन् ।
यसैगरी मोनाष्टिकका अभिनाश यादव, अभिनव कर्ण, अमन महतो, ओहिराज पण्डित, प्रिन्स मोदी, प्रियमराज साह, साउथ प्वान्ट इंगलिस बोडिगं स्कूलका राहुल साह, जनक सेकेन्ड्री इंगलिस स्कूलका हिमांशु झा मिट स्कूलका हिमांशु महतो र इडुकेशन प्वाइन्ट एकेडमीका रोहितकुमार यादवलाई ४ जिपिए आएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार