अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १२:३६

बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको  बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको  बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

बाख्रा चराउने कामदारको रूपमा काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा  बाख्रा चराउन गएकोमा घरमा फर्किएर नआएपछि आफन्तहरूले प्रहरीलाई मङ्गलवार साँझ खबर गरेका थिए।

खबरपछि प्रहरी टोली र स्थानीय मानिसले खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलन मृत फेला परेको  थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार