अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ३१, शनिबार १८:२४

आम जनता पार्टीले सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय आम सम्पर्क मञ्चको बैठकले सरकारपिच्छेको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले बताए ।

सरकारको मनोमानी करले सम्पूर्ण व्यापार व्यवसाय संकटमा पर्दै गइरहेको भन्दै आमनागरिकको पेशा व्यवसाय बचाउन कर आतंक बन्द हुन जरूरी रहेको बैठकले निष्कर्ष निकालेको उनले बताए ।

बैठकले संगठन निर्माण एवं विस्तारको कार्यलाई अभियानको रूपमा अघि बढाउने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार