अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ३१, शनिबार १२:५९

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलसँग हिजो भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुने बताउनुभएको छ ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको दाबी गर्नुभयो ।

भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको उहाँको भनाइ छ । साथै उहाँले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो नरहेको उल्लेख गर्नुभयो ।

 

गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभामा हुँदै आएको अवरोध हटाउन हिजो प्रमुख प्रतिपक्ष माओवादी र सत्तारुढ दलबीच दुई बुँदे सहमति भएको थियो ।

 

सहमतिपछि हिजोको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफ्नो जवाफ राख्नुभयो । तर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले बैठकमा अवरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार