अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ३१, शनिबार १०:५५

जनकपुरधाम ।

धनुषाधाम नगरपालिका वडा ९ मुर्गिया गाउँमा सञ्चालनमा रहेको फर्निचर कारखानामा वनटोलीले छापामारी गरी अवैद्य काठ बरामद गरेको छ । सो फर्निचर रामप्रसाद यादवले सञ्चालन गरेका छन् ।

विशेष सुराकीको आधारमा फर्निचर कारखानामा जाँदा २२.९६ क्यूफिट साल जातको काठ बरामद गरिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले दिएका छन् ।

लालगढ सव डिभिजन प्रमुख राम आशिष यादव र जिल्ला कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा छापामारी गर्न गएको सो टोलीमा नेपाल प्रहरी र वनका कर्मचारीहरु पनि सहभागि थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार