अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २५, आईतवार १५:१२

काठमाडौं, २५ चैत । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक जारी रहेको हो ।

संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ।

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले संसदमा अबरोध गरिरहेको बेला यो बैठक बसेको हो ।

 

पटक पटक स्थगित हुदैँ आएको गत बिहिवार बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेका थिएनन ।

त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले शुक्रबार दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए । तर, त्यो दिन पनि बैठक नै नबसी स्थगित भएको संसद अझै सुचारू हुन सकेको छैन ।

 

बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार