अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २५, आईतवार १२:४६

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया र अफ्रिका तथा ल्याटिन अमेरिकाका विभिन्न १२ देशलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएसँगै अफ्रिकी देश चाडले पनि प्रत्युत्तरमा अमेरिकीलाई प्रतिबन्ध लगाएको छ ।
चाडका राष्ट्रपति महमद इब्रिस देबीले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्च भाषामा लेख्दै राष्ट्रपतिले जवाफको सिद्धान्तअनुसार अमेरिकी नागरिकहरुलाई चाड प्रवेशमा रोक लगाएको सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा जोडेका छन्, ‘चाडले हवाईजहाजहरु दिन सक्दैन । अबौँ दिन सक्दैन, तर चाडको गरिमा र गौरव छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार