अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २४, शनिबार ११:४७

एजेन्सी ।
भारतीय स्पिनर पियुष चावलाले क्रिकेटका सबै ढाँचाबाट संन्यास लिएका छन् ।
३६ वर्षीय बलरले शुक्रबार इन्स्टाग्राम पोस्ट लेख्दै संन्यासको घोषणा गरेका हुन् । ’दुई दशकभन्दा बढी समय मैदानमा रहेपछि अब यो सुन्दर खेललाई बिदाइ गर्ने समय आएको छ,’ उनले भनेका छन् ।
चावला २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्ने भारतीय टोलीको हिस्सा थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार