अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २३, शुक्रबार १६:१४

काठमाडौं, २३ जेठ । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।

 

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री नेपाल माथी १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधवाट भएको निष्कर्ष निकालेको हो ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको प्रतिपक्षी दलको बैठकले सो निष्कर्ष निकालेको उनले जानकारी दिए । सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाए पछि निकै गम्भिरू रूपमा प्रश्नचिन्ह खडा भएको पनि उनको भनाइ छ ।

 

‘माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको छ,’ उनले संक्षिप्त प्रतिक्रियामा भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार