अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १५, बिहीबार १५:४६

काठमाडौँ ।
राजसंस्थाको पुनःस्थापनाको लागि सुरु भएको राजावादीको आन्दोलन जारी छ । राजावादीहरू आजबाट सुरु भएको ’संयुक्त जनआन्दोलन’ को पहिलो दिन शान्तिबाटीकामा पुगेका छन् ।
राप्रपाले काठमाडौँको ७ स्थानबाट जुलुस निकालेको छ । सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्दैछन् ।
मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरिरहेका छन् भने । उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागीता छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन् ।
यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौरबाट अर्को जुलुस निस्किएको छ। नयाँ बजारबाट सुरु भएको जुलुसको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किने जुलुसमा केशरबहादुर विष्ट सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार