अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १०, शनिबार १४:१७

जनकपुरधाम ।
जनकपुरधाम वडा नं–२३ विन्धी निवासी आशु यादवको विभत्स हत्या भएपछि शोकमा डुबेको उनकी आमा र परिवारजनलाई श्री हरि मानव कल्याण मञ्च द्वारा २१ हजार ५ सय ५ नगद रुपैयाको भावनात्मक आर्थिक सहयोग प्रदान गरिएको छ ।
मञ्चले जनकपुरधामको विभिन्न व्यक्तिसँग चन्दा उठाइ सहयोग गरेको जानकारीसो संस्थाका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले दिएका छन् ।
सहयोग दिन पुगेका टोलीले सहानुभूति प्रकट समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार