अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २४, बुधबार १२:५८

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई देशबीचको युद्धले नेपाललाई पार्नसक्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकारले बेलैमा सोच्नुपर्ने बताए।

उनले भने, ‘यो विषयमा सरकारले समयमै छलफल अघि बढाओस्। छिमेकी समकक्षीसँग हाम्रा प्रधानमन्त्रीको कुरा भएको भन्ने आएको छ। यस बिषयमा गम्भीर हुन आवश्यक छ।’

भारतले आज पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेपछि दुई देशबीचको युद्ध सुरु भएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार